सहलेखापाल र मेडिकल सहायक घुससहित नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय ठूलोभ-याङ स्वयम्भूमा कार्यरत सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक नारायण श्रेष्ठलाई आज घुससहित नियन्त्रणमा लिएको छ । ट्रायल परीक्षा उत्तीर्ण गरेका २६ परीक्षार्थीबाट राजश्व रकमबाहेक थप रकम घुसबापत लिएको सूचनाका आधारमा आयोगको टोलीले उनीहरुलाई रु १६ हजार घुसबापतको रकमसहित सहलेखापालको कार्यकक्षबाटै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता रामेश्वर … Continue reading सहलेखापाल र मेडिकल सहायक घुससहित नियन्त्रणमा